Aincho Paincho Saving and Credit Co-operative Society Ltd. Home / Directory
Aincho Paincho Saving and Credit Co-operative Society Ltd.
Kalimati-13, Kathmandu MC, Kathmandu, Bagmati
Finance & Insurance
Address Kalimati-13, Kathmandu MC, Kathmandu, Bagmati
Phone 2 01-5165246

काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं। १३, ताहाचल स्थित युनाइटेड युथ क्लबका उत्साहित सदस्यहरुको सक्रिय सहभागीतामा “निरन्तर सेवा अटुट विश्वास गर्छ यसले आर्थिक विकास” भन्ने मुल नारा सहित बिक्रम सम्बत २०४६ साल बैशाख १ गते बिहिवारका दिन सहकारीताको मुल्य र मान्यता अनुरुप सदस्य सदस्य विच आर्थिक तथा सामाजिक विकास गर्ने उदेश्यले यस अ‍ैंचो पैंचोको जन्म भएको हो । सहकारी ऐन, २०४८ जारी भएपछि यस संस्थाले काठमाडौं उपत्यका भित्र कार्यक्षेत्र रहने गरी अ‍ैंचो पैंचो बचत तथा ऋण सहकारी संस्था लि। को रुपमा २०५०।०४।०८ मा सहकारी ऐन अनुसार दर्ता भई कानुनी मान्यता प्राप्त गरेको छ र मिति २०५५।०८।०४ मा सहकारी विभागबाट नेपाल भरी आफ्नो कार्यक्षत्र रहने गरी स्विकृत प्राप्त गरेका छ । हाल यस संस्थाले कालिमाटी स्थित आफ्नै भवन बाट सदस्यहरु लाई सेवा प्रदान गर्दे आएको छ । सहकारी मुल्य र मान्यतामा संचालित सहकारी क्षेत्रमानै समर्पित यस संस्थालाई नेपाल सरकार डिभिजन सहकारी कार्यालयले २०६३ सालमा काठमाडौं जिल्लाको उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत गरेको थियो भने आर्थिक वर्ष २०६९/०७० मा सहकारी तर्फ उच्चतम कर सहभागीता जनाए बापत तेस्रो सहकारी कर दिवस २०७१ मा करदाता सेवा कार्यालय कालिमाटीले सम्मान पत्र प्रदान गरेको थियो ।

Branches

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.