Andhakarmukti Saving and Credit Cooperative Ltd. Home / Directory
Andhakarmukti Saving and Credit Cooperative Ltd.
Rampuar MUN, Palpa, Lumbini
Finance & Insurance
Address Rampuar MUN, Palpa, Lumbini

नेपालको लुम्विनि प्रदेश अन्तरगत पाल्पा जिल्लाको सदरमुकाम तानसेन देखी करीब ६५ कि.मि. पूर्व पबित्र कालीगण्डकीको काखमा अवस्थित रामपुर नगरपालिको वडा नं. ७ मा केन्द्रिय कार्यालय रहेको यस अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्था लि. वि.स. २०५५ साल पौष महिनामा यस क्षेत्रमा बसोवास गर्ने बुद्घिजीवी, समाजसेवी, कृषक, व्यापारी आदि पेशा व्यवसायमा संलग्न २८ जना व्यक्तिहरुबाट स्थापना भई वि. स. २०५६ साल पौष महिनामा नै तत्कालिन डिभिजन सहकारी कार्यालय पाल्पामा दर्ता गरिएको संस्था हो । शुरुमा दिनको ५० पैसाका दरले एक महिनाको रु १५/– मासिक रुपमा वचत गरौ भन्ने उद्देश्य लिई स्थापना भएको संस्था स्थापना काल देखी हाल सम्म २१ वर्ष बिताई सकेको छ । तत्कालीन अवस्थामा देशको राजनैतिक परिस्थितिले केन्द्र देखी गाउँसम्म अस्तव्यस्त थियो । ग्रामिण स्तरमा रहेका बैंङ्क तथा वित्तिय संस्थाहरु केन्द्रीकृत हँुदै गईराखेको अवस्था थियो । त्यस अवस्थामा गाउँमा देखा परेको वित्तिय खाँचोलाई परिपुर्ति गर्दैै विपन्न समुदायका मानिसहरुलाई व्यवसायिक बनाउने सोच राखी स्थापना गरीएको संस्था हो ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.