Directory Home / Directory
Bakaiya Rural Municipality
Hathisude, Makawanpur
Government
Office Info
Address Hathisude, Makawanpur
Email 2 ito.bakaiyamun@gmail.com

बकैया गाउँपालिका ३९३‍.७५ बर्ग किलाेमिटर क्षेत्रफलमा फैलिएकाे छ । मकवानपुर जिल्लाकाे दक्षिण पूर्वि भागमा अवस्थित छ । यस गाउँपालिकाको केन्द्र बकैया-३, हात्तीसुँडेमा रहेकोे छ । यो तह मकवानपुर जिल्लाका ५ वटा साविकका  गा. वि. स. हरुलाई मिलाएर वनाइएको हो । यस गाउँपालिका अन्र्तगतका साविक गा. वि. स. हरुमा धियाल, छतिवन, शिखरपुर, मन्थली र ठिंगन छन् । भौगोलिक रुपमा विकट भएकोले आवश्यक पूर्वाधारको अवस्था कमजोर नै छ । शिक्षा, स्वास्थ्य, गरिवी तथा अन्य सुचकहरु कमजोर देखिन्छ । तामाङ्ग जातिको उच्चतम वसोवास यस क्षेत्रमा पाउन सकिन्छ ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.