‘वित्तीय आवश्यकताको समाधान सहितको व्यवसायिक सहकारी’ बनाउने परिकल्पना लिएर २०५७ सालदेखि निरन्तर रुपमा बचत, ऋण, तथा विप्रेषण लगायतका सेवाहरुमार्फत सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक स्तर उकास्न प्रयत्न गरिरहेको यस भगवती बचत तथा ऋण सहकारी संस्था लि. को वेवसाईटमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं। संस्थाको सेवा सुविधाका साथै आर्थिक तथा अन्य गतिविधिहरुको सूचना तथा जानकारीहरु सदस्य माझ प्रविधिको प्रयोगमार्फत छिटो, सरल र सहजरुपमा उपलब्ध गराउने उद्धेश्यका साथ विकास गरिएको यस वेवसाईटमा यहाँहरुबाट रचनात्मक सल्लाह तथा सुझावहरु प्राप्त हुने अपेक्षा गर्दै संस्थागत विकासमा ऐक्यवद्धता प्रकट गरिदिनुहुन सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछौं।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.