Directory Home / Directory
Bhageshwar Rural Municipality
Bagarkot, Dadeldhura
Government
Office Info
Address Bagarkot, Dadeldhura
Audio Notice Board 1618070709602

डडेल्धुरा जिल्ला को साबिक बगरकोट ,भागेश्वर र रुपाल गा.वि.स . लाई मिलाएर  बर्तमान भागेश्वर गाउपालिकाको  स्थापना २०७३ चैत्र २ गते भएको हो । डडेल्धुरा जिल्ला बाट १४  किमी पश्चिममा रहेको यो एक सुन्दर गाउपालिका  हो । अस्थाई केन्द्र बगरकोट रहेको यस  गाउँपालिकाको नामाकरण यस क्षेत्रकै प्रसिद्ध मन्दिर " भागेश्वर " को नाम बाट गरिएको हो । २३३ .३८ बर्ग किमी मा फैलिएको यो गाउँपालिकामा जम्मा ५ ओटा वार्ड रहेका छन् भने गाउँपालिकाको कुल जनसंख्या १३१३२ रहेको छ । धार्मिक पर्यटन, लघु जल बिधुत, जदिबुडी उत्पादन तथा प्रशोधन र प्राबिधिक शिक्षाको प्रचुर सम्भावना  भएको  यस गाउँ पालिकाका प्रमुख पर्यटकीय स्थलहरु बगरकोट कमल ताल, भागेश्वर मन्दिर धुरा, बोगटा ऐतिहांसिक कोट र सायल झरना हुन ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.