कृषी, पर्यटन, व्यापार र व्यवसायमा अग्रणी जिल्लाको रुपमा परिचित धादिङ्ग जिल्लाका बासिन्दाहरु आफ्नो मेहनत, सिप, कला र कौशलमा पोख्त रहदा रहदै आजको प्रतिस्पर्धात्मक र बदलिँदो परिस्थितिमा आएर आफुलाई व्यावसायिकरण गर्न आवश्यक पूँजी तथा प्रविधिको अभावका कारणले समय अनुकुल रुपान्तरण हुदै आफ्नो उद्योग व्यवसायको शुरुवात र क्षमता विस्तार गर्न नसकिरहेको तथ्यलाई दृष्टिगत गरी सहकारी सिद्धान्त अनुरुप संगठित भई पारस्परिक हित, एवम् सामाजिक तथा आर्थिक उत्थानमा टेवा पुर्याउने अभिप्रायले २०५७ साल फागुन ६ गते १५५ जना शेयर सदस्य सहित एक तर्दथ समिति गठन गरी सहकारी ऐन २०४८ अनुसार २०५७ साल चैत्र १४ गते सहकारी कार्यलय चितवनमा भैरवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड दर्ता भएको हो । यस साकोसले धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकाको सबै वडा तथा सिद्धलेख गाउँपालिकाको वडा नं १ र २ कार्यक्षेत्र बनाई आर्थिक, सामाजिक र व्यावसायिक उन्नतिका लागि पहिलो रोजाईको सहकारी बन्ने लक्ष्यका साथ नाफामा भन्दा सदस्य सेवामा केन्द्रित हुर्दै सेवा प्रवाह गरिरहेको छ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.