Directory Home / Directory
Bhotkhola Rural Municipality
Hatiya, Sankhuwasabha
Government
Office Info
Address Hatiya, Sankhuwasabha

प्रदेश न . १ अन्तर्गत संखुवा-सभा  जिल्लाको सदरमुकाम खाँदबारी नगरपालिका देखि करिब ३० कोष  टाढा उत्तरी भेग (चीनको सीमाना) मा रहेको भोटखोला गाउँपालिका हो । यस गाउँपालिका साबिकको किमाथाङ्का, चेपुवा, हटिया, पावाखोला (१- ३ वाडाहरु) हरु गाभिएर वि. स. २०७३ मा भोटखोला गाउँपालिकाको नामकरण घोषणा गरियो । यस गाउँपालिकामा विशेषरुपमा भोटे, शेर्पा, तामाङ र राई जातिहरुको बाहुल्यता रहेको छ ।

 

जम्मा वडा संख्या: ५
जम्मा जनसंख्या: ७३१८
जम्मा घरधुरी: १६१६
समावेश गाविस: किमाथांका, चेपुवा, हटिया र पावाखोला(१,२,३) गा.वि.स.
जम्मा क्षेत्रफल: ६३९.०१ ( वर्ग कि.मी.)
वडा नं १ कार्यालय किमाथांका : घरधुरी ९०:जनसंख्या ४४८
वडा नं २ कार्यालय च्याम्ताङ: घरधुरी ४०४: जनसंख्या १६७७
वडा नं ३ कार्यालय हुङगुङ : घरधुरी ३७१:जनसंख्या १५७२
वडा नं ४ कार्यालय गोला बजार: घरधुरी ३९५: जनसंख्या १९०८
वडा नं ५ कार्यालय तुङखालिङ :घरधुरी ३५६:जनसंख्या १७१३

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.