Directory Home / Directory
Bijaynagar Rural Municipality
Khuruhuriya, Kapilvastu
Government
Office Info
Address Khuruhuriya, Kapilvastu
Email 2 ito@bijaynagarmun.gov.np
Email 3 bijaynagar.mun@gmail.com
Email 4 ito.bijaynagarmun@gmail.com
Ambulance Driver 9844703100

विजयनगर गाउँपालिका लुम्विनी प्रदेशको कपिलवस्तु जिल्लामा अवस्थित छ । स्थानीय तहको पुनर्संरचनामा साविक गुगौली पत्थरदेईया खुरुहुरिया र गणेशपुर गा.वि.स हरु मिलेर यो विजयनगर गाउँपालिका बनेको हो । यो गाउँपालिका १७३.१९ बर्ग कि मी क्षेत्रफलमा फैलिएको छ । यस गाउँपालिकामा कूल ७ वटा वडाहरु रहेका छन । यस गाउँपालिकाको पूर्वमा शिवराज नगरपालिका पश्चिममा दाङ्ग जिल्ला तथा छिमेकी मुलुक भारत उत्तरमा दाङ्ग जिल्ला तथा दक्षिणमा कृष्णनगर नगरपालिका रहेका छन । वि स २०७८ को जनगणना अनुसार यस गाउँपालिकामा कूल ४३२९१ जनसंख्या र ७०५९ धरधुरी रहेका छन् ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.