बोदेबरसाइन नगरपालिका सप्तरी जिल्लाको ९नगरपालिकाहरू मध्येको एक हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा बोदेबरसाइन, फुल्काही, मनराजा, खडकपुर, काचन, देउरी, सारश्वर, धनगढी (१-८) र नेगडा गाविसहरू यसमा गाभिएका थिए।
© 2025 Suchanaa. All Rights Reserved.