Directory Home / Directory
Bogatan Rural Municipality
Chawarachautara, Doti
Government
Office Info
Address Chawarachautara, Doti
Email 2 info@bogatanmun.gov.np
Email 3 ito@bogatanmun.gov.np

नेपालकाे प्रदेश सुदूरपश्चिम प्रदेशसेती अंञचलको डोटी जिल्लामा अवस्थित यस बाेगटान फुड्सिल गाउँपालिकाकाे ३00.२२ बर्ग कि.मि क्षेत्रपफल रहेकाे छ भने यस गाउँपालिकाकाे पूर्वमा अछाम र सुर्खेत पश्चिमतिर बडीकेदार गाउँपालिका उत्तरमा के आई सिंह गाउँपालिका र दक्षिणमा सुर्खेत, वडीकेदार गाउँपालिका रहेका छन् । बाेगटान गाउँपालिका २०७३ बैशाख ३ गते गाउँपालिका घाेषणा गरिएकाे थियाे । साविकका सिमचाैर, केदार अखडा, कानाचाैर, सातफरी, धिर्कामाणडाैँ, गगुडा र चवराचाैतारा सम्मेलित ७ वटा गाविस सम्मेलित अहिलेकाे याे विशाल बाेगटान गाउँपालिका बनेकाे छ। करिब १५५४०  सत्र हजार नौ सय दुई जनसंख्या रहेकाे बाेगटान गाउँपालिकाकाे जम्मा घरधुरी ३१३० सय काे हाराहरीमा रहेकाे पाईन्छ । प्रमुख चाडपर्व स्थानीय स्तरमा बसाेवास गर्ने विभिन्न जातजाति तथा सामुदायका मानिसहरू वसाेवास रहेकाे यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । जस्तै दशै, तिहार, हाेली, अोल्के, गाैरा, मागेसंक्रान्ति, कृष्ण जन्माष्टमी तिज यहाँका प्रमुख चाड पर्वहरूकाे रूपमा रहेकाे मानिन्छ ।

Suchanaa Logo

Gwarko, Lalitpur

9851402025

info@suchanaa.com

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.