Bright Saving and Credit Cooperative Ltd. Home / Directory
Bright Saving and Credit Cooperative Ltd.
Bagbazar, Kathmandu MC, Kathmandu, Bagmati
Finance & Insurance
Address Bagbazar, Kathmandu MC, Kathmandu, Bagmati

ब्राइट बचत तथा ऋण सहकारी संस्थाको सर्वमान्य सिद्धान्त, मूल्य र मान्यतालाई शिरोपर गर्दै विभिन्न जात, धर्म, पेशा तथा व्यवसायमा आबद्ध व्यक्ति एवं समुदायलाई एक्यबद्ध गर्दै स्वाबलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमित रुपले बचत गर्ने बानीको विकास गर्न तथा संकलित बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई प्रेरित गर्दै शेयर सदस्य महानुभावहरुलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले २०५६ सालमा ब्राइट बचत तथा ऋण सहकारी संस्थाको स्थापना भएको हो| यो संस्था आफ्नो स्थापनाकाल देखि नै आफ्नो उदेश्यमा अविचलित र अटल छ |यो संस्था देशको नियम कानुनको परिधि भित्र रहेर सहकारीका अन्तरास्ट्रिय सिद्धान्तहरु समेत प्रतिबद्ध रहदै आएको छ

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.