वडा नं. १, रजेना साविकका वडा हरु १ देखि ९ सम्म क्षेत्रफल ४०.१७ परिवार संख्या ५५६ जनसंख्या 2554 रहेको छ । यसै गरी २ नं. वडा कार्यालय रानीवास साविकका वडाहरु १ देखि ९ सम्म क्षेत्रफल ३७.१४ परिवार संख्या ५७१ र जनसंख्या ३२४३ यस्तै ३ नं. वडा मटेला साविकका वडाहरु ६,७,८,९ र क्षेत्रफल १९.१९ ,परिवार संख्या ५४१ र जनसंख्या ३०२१ रहेको छ । यस्तै ४ नं. वडा कार्यालय मटेला साविकका वडाहरु १,२,३,४,५ क्षेत्रफल ३२.१८, परिवार संख्या ४८० र जनसंख्या 2603 रहेको छ । यस्तै ५ नं. वडा अवलचिङ्ग साविकका वडाहरु १ देखि ९ सम्म र क्षेत्रफल १४.४१ ,परिवार संख्या ३८६,र जनसंख्या २२१४ रहेको छ । यस्तै ६ नं. वडा कार्यालय पाम्का साविकका वडाहरु १ देखि ९ सम्म क्षेत्रफल २७,परिवार संख्या ३८९, र जनसंख्या १९६५ रहेको छ ।
© 2025 Suchanaa. All Rights Reserved.