Gaurdaha Sewakendra Home / Directory
Danfey Community Saving and Credit Co-operative Ltd., Gaurdaha Sewakendra
Dipu-03, Gauradhaha MUN, Jhapa, Koshi
Finance & Insurance
Address Dipu-03, Gauradhaha MUN, Jhapa, Koshi

मिति २०६४ साल असार २० गते वाट डिभिजन सहकारी कार्यालय इनरुवा वाट दर्ता भइ दमक न.पा. भित्र कार्यक्षेत्र लिई स्थापना भएको डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.,दमक–५ समुदायमा आधारीत सदस्य केन्द्रित संस्था हो, यो संस्था सहकारी ऐन २०४८ र संस्थाको विनियमको परिधि भित्र रहेर सहकारीका राष्ट्रिय तथा अन्तराष्ट्रिय मूल्य मान्यता लाई आत्मसाथ गर्दै दिनानु दिन प्रगतीको पथमा अगाडी वढी रहेको छ । साविक झापा जिल्ला का ७ वटा गविस वाहेक अरु सवै  गाविस र नगरपालिका भित्र कार्यक्षेत्र विस्तार गरी यो साकोसले वित्तीय पहुँच नपुगेका क्षेत्रहरुको पहिचान गरी निम्न आय स्तर भएका समुदायमा वसोवास गर्ने मानिसहरुको आर्थिक सामाजीक र सांस्कृतीक रुपान्तरण गर्नका लागी वित्तीय साक्षरता विकास गर्ने मुख्य उद्देश्य बोकेको छ । एसीयाको सहकारी अभियानमा आफ्नो उपस्थीती गराउन एक्सीस ब्रान्डमा सहभागीता जनाएको छ । हामी हाम्रा गतीविधिहरुलाई सदस्यहरु माझ तथा आम जन समुदाय समक्ष पु¥याउन चाहान्र्छौ । सदस्य तथा आम जन समुदायको विश्वास लिंदै वित्तिय सहयोग गर्ने र सहकारी अभियानलाई सूसूचित गर्दै साकार रुप दिने लक्ष्य राखीएको छ।

Parent Company

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.