दाउन्नेदेवी माध्यमिक विद्यालय
बर्दघाट न. पा. - ४, बर्दघाट, नवलपरासी (व.सु.प.) लुम्बिनी प्रदेश नेपाल
शिक्षक आवश्यकता सम्बन्धी सूचना !!!
उपर्युक्त सम्बन्धमा बर्दघाट न.पा. शिक्षा, युवा तथा खेलकुद शाखाको मिति २०८२।०३।०४ च.न. ४४३८ को पत्र तथा यस विद्यालयको वि.व्य.स. को मिति २०८२।०३।०५ गते बसेको बैठकको निर्णयानुसार प्रक्रिया पूरा गरी खुल्ला विज्ञापनद्वारा यस विद्यालयको लागि एकजना मा.वि. तह अङ्ग्रेजी शिक्षक छनोट गरी नियुक्ति गरिने भएको हुँदा देहायको योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आव्हान गरिन्छ।
१. विज्ञापन नम्बर ५/०८१/०८२
पद शिक्षक
तह र विषयः मा.वि. अंग्रेजी
पद नं.: 1 (A)
नियुक्तिको किसिमः नगर अनुदान कोटा (करार नियुक्ति) ।
न्यूनतम शैक्षिक योग्यताः अङ्ग्रेजी विषयमा कम्तीमा स्नातक उत्तीर्ण वा सो सरह ।
उमेरः १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
दरखास्त दस्तुरः रु १,५००।- (एक हजार पाँच सय)
दरखास्त दिने मितिः २०८२।०३।०८ देखि २०८२।०३।२२ गतेसम्म विद्यालय समयमा ।
तलब स्केलः हालको माध्यमिक सरकारको स्केल अनुसार) । " तह तृतीय श्रेणीको तलब सुविधा (नेपाल w you access
परीक्षाको किसिमः लिखित तथा अर्न्तवार्ता ।
सम्पर्क मितिः २०८२।०३।२३ गते ।
परीक्षा मितिः सम्पर्क मितिमा तोकिने छ ।
विशेष प्राथमिकताः अनुभवीलाई विशेष प्राथमिकता दिइने छ।
निवेदनका साथ संलग्न गर्नुपर्ने कागजातहरू
१. नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि १ थान ।
२. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि १/१ थान ।
३. स्थायी अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपि १ थान ।
४. निरोगिताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि १ थान ।
५. पेसासँग सम्बन्धित अनुभव भए सोको प्रतिलिपि ।
६. थप जानकारीको लागि सम्पर्क नं. १. ९८५७०८०८३०, ९८४४७५९४५७
ana८५७स्थानीय समाचार
प्रधानाध्यापक
स्रोतः बुटवल टुडे
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.