देवानगञ्ज गाउँपालिका नेपालको संघीय संरचना अनुसार कोशी प्रदेश अन्तर्गत पर्ने एक स्थानीय तह हो । साविकका राजगञ्ज सिनुवारी, साहेवगञ्ज, कप्तानगञ्ज, मध्यहर्षाही र देवानगञ्ज गाउँ विकास समितिहरुको संयोजनबाट यो गाउँपालिकाको निर्माण भएको छ, यस गाउँपालिका अन्तर्गत ७ वटा वडाहरु रहेका छन । नेपालको ७५३ वटा स्थानीय तहहरुमध्ये सुनसरी जिल्लामा १२ वटा स्थानीय तहहरु रहेका छन, जसमध्ये देवानगञ्ज गाउँपालिका पनि एक हो, यो गाउँपालिकामा मेहता (कुशवाहा), यादव, मुसलमान, गडेरी, मुसहर, उराँव, धानुक, मलाह, वाँतर, तत्मा, पासवान, सुडी, थारु, तेली, नेवार लगायत करिव ४५ जातजात
© 2026 Suchanaa. All Rights Reserved.