Directory Home / Directory
Dhakari Rural Municipality
Dhakari, Achham
Government
Office Info
Address Dhakari, Achham
Email 2 suchanaadhikari@dhakarimun.gov.np

ढकारी गाउँपालिका सूदुरपश्चिम  प्रदेश अन्तरगत अछाम जिल्लामा अवस्थित पहाडी भौगोलिकता रहेकोे गाउँपालिका हो ।  साविक ढकारी, हिच्मा, वलाता र ढुङ्गाचाल्ना र घोडासैन गाविस मिलेर बनेको यो गाउँपालिका २२७.८८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यस क्षेत्रको भौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरुलाई देहाय बमोजिमका शिर्षकहरुमा व्याख्या गरिएको छ । 

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.