Dhaulagiri Rural Municipality Home / Directory
Dhaulagiri Rural Municipality
Muna, Myagdi
Government
Office Info
Address Muna, Myagdi

नेपालको करिब मध्ये भागमा पर्ने प्रदेश न. ४ को जिल्ला म्याग्दी १ वटा नगरपालिका र ५ वटा गाउँपालिका मिलेर बनेको । यसै अन्तर्गतको एक गाउँपालिका धवलागिरी गाउँपालिका हो । धवलागिरी गाउँपालिका म्याग्दी जिल्लाको उत्तर पश्चिममा रहेको गाउँपालिका हो । यो गाउँपालिका साबिकको ७ वटा गाबिस ७ वटा वडामा परिणत भएको छ । जस मध्ये गुर्जा वडा न.१, लुलााङ वडा न.२, मुना वडा न.३, मुदी वडा न. ४, मल्कबाङ वडा न.५, मराङ वडा न.६ र ताकम वडा न.७ मा पर्दछन । 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.