Directory Home / Directory
Dhunibeshi Municipality
Jugedi, Dhading
Government
Office Info
Address Jugedi, Dhading
Email 2 info@dhunibeshimun.gov.np
Fire-brigade 9840007707
Ambulance No. 9840007708, 9847699132

धुनिबेशी नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गतको पहाडी जिल्ला धादिङमा अवस्थित छ । उत्तरमा नुवाकोट जिल्ला (बेलकोटगढ़ी नगरपालिका, ककनी गाउँपालिका), पूर्वमा काठमाण्डौ जिल्ला (नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका), दक्षिणमा मकवानपुर जिल्ला (थाहा नगरपालिका) र पश्चिममा थाक्रे गाउँपालिका (धादिङ जिल्ला) सम्म सिमाना फैलिएको यस नगरपालिकाको कुल क्षेत्रफल ९८.६४ वर्ग कि.मी. रहेको छ । साविकको छत्रेदेउराली, जीवनपुर र नौविसे गा.वि.स. गाभिएर बनेको यस नगरपालिका मा नौ(९)  वटा वडाहरु रहेका छन् । यस नगरपालिकाको कुल जनसंख्या (२०७८ सालको जनगणना अनुसार) २९१४९ रहेको छ । धुनिबेशी नगरपालिका नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णय अनुसार स्थापना भएको धादिङ जिल्लाको दोस्रो नगरपालिका  हो ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.