Directory Home / Directory
Dipayal Silgadhi Municipality
Silgadhi, Doti
Government
Office Info
Address Silgadhi, Doti
Fax 094 420297
Email 2 dipayalsilgadhimun.gov.np

वि.स.२०३८ मा रमणीय पौराणीक तथा ऐतिहासिक डोटी जिल्लाको केन्द्र भागमा नगरपालिकाको स्थापना कोट भैरब तथा सिलगढी  गाउँपञ्चायतका साथै तिखा र रानागाउँ, गाउँपञ्चायत  अन्तर्गतका केहि गाउ बस्तिहरु लाई समेत समाबेस  गरि आरम्भमा दिपायल नगर पञ्चायतको  नाम बाट भयको हो | त्यस पछि २०४७ मा  वबर डाडा र तिखा गाउँ बिकाश समितिलाई समाबेस गरि नगरपालिकालाई १४ वडामा विस्तार गरिनुको साथै  दिपायल सिलगढी नामकरण गरियो ।

 

तत्पस्चात  २०६२|२०६३को जनआन्दोलन बाट स्थापीत लोकतान्त्रिक गणतन्त्र  नेपाल मा राज्यको  पुन  संरचना भै २०७३ । २०७४ मा देशलाई नै ७५३  स्थानिय तह मा बिभाजन गरि यस नगरको पनि सिमानामा विस्तार भै  साबिकको  कलेना गा.बि.श, लडागडा  गा.बि.श, बगलेक को वार्ड न.८ र ९  र खातिवडा को  ४, ५ र ६  न. वार्डहरु  गरि जम्मा  ५० गा.बि.श. र १ ओटा नगरपालिका लाई ९ ओटा स्थानीय  तहमा पुर्न संरचना  गरियको छ  ।

 

 यस नगरको ऐतिहासिक र धार्मिक नगर का रुपमा पनि पहिचान रहको भगवान रामका पूर्खा राजा दिलिपले तपस्या गरी स्थापना गरेकाे  दिल्पेश्वर   मठ र  स्कन्दपूराणकाे  मानस खण्डमा वणीत चन्दनगिरी प्रर्वत हालकाे सिलगढी मा रहेकाे शैलेश्वरी मन्दीर यसै नगरमा रहेकाे छ । 

 

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.