Directorate of Industry, Commerce and Consumer Interest Protection Home / Directory
Directorate of Industry, Commerce and Consumer Interest Protection
Janakpurdham SMC, Dhanusa, Madhesh
Manufacturing & Production
Address Janakpurdham SMC, Dhanusa, Madhesh

नेपालको संविधान, २०७२ को मर्मानुसार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको स्थापना एवं पूर्ण कार्यान्वयन गर्न केन्द्रिकृत एवं एकात्मक राज्यव्यवस्थावाट नेपाल अधिराज्यलार्इ ७(सात) प्रदेशमा विभाजन गरी प्रदेश नं. २ अस्थायी राजधानी जिल्ला धनुषा, जनकपुरधाममा कायम गरी मिति २०७४।११।०३ मा स्थापना भएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नं. २ अन्तरगत मिति २०७७।०६।२८ मा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय प्रदेश नं. २ को स्थापना भएको हो । पूर्वमा प्रदेश नं.१ सप्तकोशी, पश्चिममा वगमती प्रदेश ठोरी, उत्तरमा प्रदेश नं. १ र वागमती प्रदेश, दक्षिणमा भारतको विहर राज्यसंग सिमाना जोडिएको कुल क्षत्रफल ९,६६१ वर्ग किलो मिटरमा फैलिएको मधेश प्रदेशको ८(आठ) जिल्ला यस निर्देशनालयको कार्यक्षेत्र रहेको छ । उद्योग पर्यटन तथा वन मन्त्रालयको उद्योग क्षत्र अन्तरगतका कार्यवोझलाई न्यूनिकारण गर्ने एवं प्रदेशका उद्योग क्षत्रको विकास एवं सम्वर्द्धन गर्न र आम उपभोक्ताको अधिकारलई संरक्षण गर्ने उदेश्यका साथ यो उद्योग वाणिज्य तथा उपभोक्ता हित  संरक्षण निर्देशनालयको स्थापना भएको हो  ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.