सुदुरपश्चिमाञचल बिकास क्षेत्रको ८ो६ी जिल्लाको सदरमुकाम तथा दिपायल सिलग९ी नगरपालीका व८ा नं. ट मा अवस्थित जिल्ला अस्पताल ८ो६ी, जिल्ला स्वास्थ्य कार्यालय अन्तर्गतको सरकारी स्वास्थ्य सेवा प्रदायक संस्था हो, यसले द्धघ रोपनी जग्गा ओगे६ेको ५ । स्वास्थ्य मन्त्रालय४ारा ज्ञछ शैया अस्पताल स्विकृत भएतापनी हाल यस अस्पतालले द्दछ शैया सञचालन गरि सेवा प्रवाह गरिरहेको ५ । अस्पतालले स्थानिय समुदायका सेवाग्राहीहरुलाई निशुल्क तथा न्युन शुल्कमा सर्वसुलभ एबम् गु०ास्तरिय उपचारात्मक, प्रतिकात्मक र प्रबर्४नात्मक सेवा प्रदान गर्दै आईरहेको ५ । अस्पताल बा६ प्रदान गरिने उपचारात्मक सेवा तर्फ ओ.पि.८ि. सेवा, द्दद्ध सै ३०६े ईमरजेन्सी सेवा, निशुल्क अन्तरंग सेवा, सुरक्षित प्रसुति सेवा, ८६्स सेवा, ए.आर.६ि सेवा, सुरक्षित गर्भपतन सेवा, रक्तसञचार सेवा, ल्याव सेवा, एक्स रे, इ.सि.जि तथा भि८ियो एक्स रे, शल्यक्रिया सेवा जस्ता सेवा हरु पर्द५न भने प्रबर्४नात्मक तथा प्रतिकारात्क स्वास्थ्य सेवा तर्फ गर्भवति जाच, परिवार नियोजन सेवा, खोप सेवा र स्वास्थ्य शिक्षा सेवा पर्द५न् यस का साथै जिल्ला अस्पताल ८ो६ीमा लैगिंक हिंसा बा६ पि८ितहरुको लागी एक४ार संक६ ब्यबस्थापन केन्द्र पनि रहेको ५ जहा लैगिंक हिंसा बा६ पि८ितहरुलाई निशुल्क स्वास्थ्य जाच तथा परामर्शहरु दिईन्५ । जिल्ला अस्पताल ८ो६ी बिशेष१ ८ाक्६र को उपलब्धता तथा गु०ास्तरिय सेवा प्रवाहका कार०ा जिल्लाको प्रमुख तथा जिम्मेवार स्वास्थ्य संस्थाको रुपमा यस अस्पतालले जिल्लाभरका सम्पुर्०ा स्वास्थ्य संस्थाको पे्रष०ा केन्द्रको रुपमा समेत कार्य गर्द५ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.