Education Development Directorate, Dhankuta Home / Directory
Education Development Directorate, Dhankuta
Dhankuta, Koshi
Government
Address Dhankuta, Koshi
Website www.ered.gov.np
Fax 026-520219
धनकुटा जिल्लाको धनकुटा न.पा. वडा नं ४ देव्रेवासमा अवस्थित प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको शिक्षा विकास निर्देशनालयले यस प्रदेशका १४ जिल्लाका विभिन्न शैक्षिक संस्थाहरुमा हुने विभिन्न शैक्षिक गतिविधिलाई समन्वय र सहजीकरण गर्दै आइरहेको छ ।
 
यसले गर्दै आएका  मूख्य कार्यहरुमाः
  • विभिन्न शैक्षिक संस्थाहरुमा सामाजिक विकास मन्त्रालयवाट स्विकृत भइ प्राप्त कार्यक्रमहरुको कार्यान्वयनका लागि सम्झौता, बजेट निकासा तथा अनुगमन निरीक्षण,
  • शिक्षा विकास तथा समन्वय इकाइहरु तथा स्थानीय तहहरुसँग शैक्षिक कार्यक्रम सञ्चालन तथा व्यवस्थित गर्न समन्वय र सहकार्य, 
  • प्रदेशको माध्यमिक शिक्षा परीक्षा (SEE) व्यवस्थापन साथै सोसँग सम्वन्धित प्रमाणपत्रहरु सच्याउने प्रतिलिपि प्रदान गर्ने साथै अभिलेख व्यवस्थापन, 
  • शिक्षक सेवा आयोग सँग सम्वन्धित शिक्षक वढुवा लगायतका अन्य विभिन्न कार्यहरु, 
  • प्रदेशस्तरीय शैक्षिक तथ्याङ्क व्यवस्थापन सम्वन्धि कार्य ।
Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.