Directory Home / Directory
Gandaki Rural Municipality
Tomandanda, Gorkha
Government
Office Info
Address Tomandanda, Gorkha
Email 2 info@gandakimun.gov.np
Email 3 ito.gandakirm@gmail.com

साविकको फुजेल,दर्बुंङ,भुम्लिचोक,घ्याल्चोक,तान्ग्लिचोक र मकैसिङ गरि ६ वटा गाउॅ  विकास समितिलाई मिलाई पूर्वमा धादिंङ जिल्ला तथा पश्चिममा चितवन जिल्ला उतरमा सहिद लखन गाउँपालिका  रहेको ‌‌यो गाउँपालिका  प्राकृतिक ‌‌रुपमा ‌‌विविधता पूर्ण रहेको छ | साविकको मकैसिङ गाविसलाई हालको वडा नं.१,साविकको ताङलिचोक गाविसलाई हालको वडा नं. २, साविकको फुजेल गाविसलाई हालको वडा नं. ३ र ४,साविकको दर्बुंङ गाविसलाई हालको वडा नं. ५,साविकको भुम्लिचोक गाविसलाई हालको वडा नं.६ र साविकको घ्याल्चोक गाविसलाई हालको वडा नं. ७ र ८ मा समायोजन गरी यस गाउँपालिकाको निर्माण गरिएको हाे ।यस गाउँपालिकाको जम्मा क्षेत्रफल १२३.८६ वर्ग किलोमिटर रहेको छ । यस  गाउँपालिका भित्र विभिन्न  जातजाती हरुको बसोबास रहेको छ जसमा प्रमुख जातजाती हरु ब्राहमण,नेवार ,मगर, गुरुङ,चेपाङ,छेत्री,सार्की आदिको मिश्रित बसोबास रहेको छ ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.