Directory Home / Directory
Godawari Municipality
Bajrabarahi, Lalitpur
Government
Office Info
Address Bajrabarahi, Lalitpur
Phone 2 01-5571006
नेपाल सरकार मन्त्रि परिषदको मिति २०७३ फाल्गुन २७ गतेको निर्णय अनुसार साबिकको बज्रबाराही नगरपालिका, गोदावरी नगरपालिका, कार्यविनायक नगरपालिकाको छम्पी र डुकुछाप तथा साबिकको देवीचौर गाबिस मिलाएर गोदावरी नगरपालिका स्थापना भएको हो ‌‌। यस नगरपालिका ८५२४.५७ पुर्बी देशान्तर र २७३८.५ उतारी अशंसासम्म फैलिएको छ जसको छेत्रफल ९६.११ वर्ग किमी रहेको छ । यस नगरपालिकाको पूर्वमा काभ्रे जिल्ला, पश्चिममा काठमाडौँको दक्षिणकाली नगरपलिका र मकवानपुर  जिल्ला, उतरमा ललितपुर महानगरपालिका पर्दछ । समुन्द्री सतहबाट ४५७ मीटर देखि २८३१ मीटरसम्म उचाइमा रहेको यस नगरपालिकामा समशितोसन  किसमको हावापानी पाईनछ ।
 
Phone Number: 
01-5573715, 5572039, 5572919, 5574512
 

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.