Mission
“सहकार्यका लागि सहकारी”
संस्थाकाे चाैथाे चार वर्षिय रणनीतिक याेजनाकाे मुल उद्देश्य ।
“व्यवस्थित संस्था : स्तरीय सेवा”
ध्येय (Mission)
अत्याधुनिक प्रविधिकाे प्रयाेगबाट उच्चस्तरकाे वित्तीय सेवा मार्फत सदस्यहरूकाे आर्थिक वृद्धि गराई गुणस्तरीय जीवनकाे अनुभूति दिलाउने
Vision
माैलिक मूल्यहरू (Core Value)
सहकार्य,
पारदर्शिता,
संचालनमा मितब्ययिता,
सदस्यता प्रधान,
सामािजक उत्तरदाियत्व,
ब्यवसायिकता,
जवापफदेहिता,
गाेपनियता,
वित्तीय अनुशासन,
निष्पक्षता,
इमान्दारिता र सेवामा विविधता ।
Goal
१. संस्थाकाे काेषहरू मजबुद बनाउने, शेयर र काेष बराबर भन्दा बढी बनाउने,
२.सदस्यलाई बजार दर भन्दा बढी सहकारी ऐन अनुसार मुनाफा वितरण गर्ने,
३. सदस्यलाई सहकारीकाे अनुभत्ति दिलाउने,
४. सदस्यलाई आफ्नाे संस्था बाट बचत तथा ऋणकाे सम्पुर्ण काराेवार गराउन लगाउने,
५. कृषि तथा नयाँ प्रविधिमा सदस्यहरूलाई सहभागि बनाउने,
Service Center Office
Birauta, Pokhara-17, Kaski
Phone : 061-460974
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.