Directory Home / Directory
Gramthan Rural Municipality
tetariya, Biratnagar
Government
Office Info
Address tetariya, Biratnagar

मोरङ जिल्लाका १७ वटा स्थानीय तहहरु मध्ये ग्रामथान गाउँपालिका जिल्लाको दक्षिण – पश्चिमी भागमा पर्दछ । यसको सिमाना – पूर्वमा रंगेली र बेलवारी न.पा,पश्चिममा बुढीगंगा गा.पा, उत्तरमा सुन्दर हरैंचा न.पा. र दक्षिणमा विराटनगर म.न.पा. र कटहरी गा.पा. रहेका छन् । यस गाउँपालिकामा केही उधोग धन्दा पनि रहेका छन् । यस गाउँपालिकाको मध्य भाग हुँदै विराटनगर विराटचौक सडक गएको छ । जसले दक्षिणमा विराटनगर र उत्तरमा पूर्व – पश्चिम राजमार्गसँग सम्पर्क गराउन महत्वपूर्ण भूमिका खेलेको छ । कूल क्षेत्रफल ७१.८४ वर्ग कि.मी मा फैलिएको यस गाउँपालिकामा ९३७७ घरधुरी र ३६०२४ जनसंख्या रहेको  छ । गाउँपालिकामा जम्मा ७ वटा वडाहरु रहेका छन् । यस गाउँपालिकाको कूल साक्षरता दर ७२.६% रहेको छ । समुद्र सतहबाट ७३ मिटर उचाइमा रहेको यस गाउँपालिकामा करिव ८० % कृषियोग्य र गैर कृषि क्षेत्रको जमिन करिब २० % रहेको छ ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.