Gulmi Hospital Home / Directory
Gulmi Hospital
Tamghas, Resunga MUN, Gulmi, Lumbini
Health / Medical
Address Tamghas, Resunga MUN, Gulmi, Lumbini

नेपाल सरकार र प्रतिभाशाली तथा समर्पित डाक्टरहरू र स्वास्थ्य पेशेवरहरूको संयुक्त प्रयासबाट २०२२  सालमा  तम्घास अस्पताल रुपाम स्थापना भएको र नेपालमा संघीयता लागू भइ सके पछि लुम्बिनी प्रदेश  अन्तर्गत  गुल्मी अस्पतालको रुपमा  राष्ट्रको स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो योगदान पुर्याइरहेको छ। रणनीतिक रूपमा स्थित र १४  रोपनी जग्गामा फैलिएको, अस्पतालले क्षेत्रको समुदायलाई सेवाहरूको विस्तृत श्रृंखला प्रदान गर्दछ। सेवाहरूमा  आपतकालिन, प्रसूति,  सामान्य, वैकल्पिक, र सहायक चिकित्सा र शल्य चिकित्सा हेरचाह सेवा प्रदान गरिरहेको छ । यसै आ. व. २०७९/८० देखि हाड जोर्नी सेवा शुरुवात गरेको छ | आगामी दिनहरुमा वहु विशेषज्ञ सेवा संचालन गर्ने योजना छ सो को लागि आवश्यक पूर्वाधार निर्माण भै रहेको छ |

 


  • मानव संसाधन, विश्व स्तरीय मेडिकल टेक्नोलोजी, र विश्वस्निय सुविधा र सस्तो लागतमा  सेवाहरू मा लगानी को माध्यम बाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न।
  • एक अग्रणी स्वास्थ्य सेवा प्रदायक बन्न र युवा जनशक्ति र प्रतिभाशाली डाक्टरहरु र स्वास्थ्यकर्मीको लागी भविष्यमा एक अग्रणी अस्पतालको नेतृत्व भूमिका ग्रहण गर्न एक उपयुक्त प्लेटफर्म निर्माण गर्न।
गुल्मी अस्पताल
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.