Gyanodaya Multiple Public Campus Home / Directory
Gyanodaya Multiple Public Campus
Khajura RM, Banke, Lumbini
Education & Training
Address Khajura RM, Banke, Lumbini
Affiliated Tribhuvan University

लुम्बिनी प्रदेशको बाँके जिल्लाको निर्वाचन क्षेत्र नंं. ३ को खजुरा गाउँपालिकालाई केन्द्रबिन्दु बनाएर यस क्षेत्रका न्यून आय भएका सर्वसाधारण गरिव जनताका छोराछोरीहरुलाई सर्वसुलभ र सुविधाजनक रुपमा नाफारहित सेवामूखी भावनाबाट प्रेरित भई उच्च शिक्षाको अवसर प्रदान गर्ने हेतुले विश्वविद्यालय ऐन २०४९ को अधिनमा रही सो सम्बन्धन सम्बन्धी विनियम २०७३ अनुसार ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस, खजुरा, बाँकेको स्थापना गरिएको छ ।

 

समुदायको सहभागितामा त्रिभुवन विश्वविद्यालयबाट २०६५ सालमा सम्बन्धन प्राप्त गरी शिक्षाशास्त्र सङ्कायतर्फ स्नातक तह बि.एड. कार्यक्रम सञ्चालन भएको, २०७० सालमा व्यबस्थापन सङ्कायतर्फ बि.बि.एस. का कक्षाहरू सञ्चालन भएको र २०८० मा शिक्षाशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह एम.एड.का कक्षाहरू सञ्चालन भएको यो क्याम्पस बाँके जिल्लाको खजुरा गाउँपालिका वार्ड नं. ३ खजुरा बजारमा अवस्थित छ ।

 

यो क्याम्पस नाफारहित सेवामूलक सामुदायिक शैक्षिक संस्था हो । विशुद्ध सेवा प्रदान गर्ने हेतुले स्थापना गरिएको हुनाले यदि कुनै कारणवश क्याम्पस बन्द हुने अवस्था आएमा यस क्याम्पसको सम्पूर्ण चलअचल सम्पत्ति नेपाल सरकारको स्वामित्वमा जानेछ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.