Directory Home / Directory
Hamro Sahayogi Saving & Credit Co-operative Ltd., Service Center
BP Marg, Chauthe
Finance & Insurance
Office Info
Address BP Marg, Chauthe
Email Not available

परिचय  शुसासन र प्रविधिको उच्चतम प्रयोग गरी समुदायको सम्पुर्ण वित्तिय समाधानको साथै सदस्यहरुको सर्रवाङ्गीण विकासका लागी सबैको रोजाई हाम्रो सहयोगी भन्ने परिकल्पनाका साथ सहकारी सिद्धान्त अनुरुप सदस्यको आर्थिक, सामाजिक र संस्कृतिक बिकासका लागी स्वस्थ्य प्रतिस्पर्धा बाट नबिनतम प्रविधि प्रयोग गरी शुसासन यूक्त दिगो वित्तीय सेवा प्रदान गर्ने उद्येश्यले बि.स. २०६६ साल कात्र्तिक ६ गते हाम्रो सहयोगी उपभोक्ता सहकारीको रुपमा दर्ता भई, बि.स.२०७० जेष्ठ २० गते सदस्यहो चाहाना अनुसार उद्येश्य परिबर्तन गरी हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. पोखरा महानगर पालिका वडा नं. ०९, पृथ्विचोक (पोखरामल) कास्कीमा प्रधान कार्यलय तथा पोखरा महानगरपालिका वडा नं. १४, वि.पि.मार्ग चाउथेमा सेवा केन्द्र संचालन गरि अनवरत रुपमा बचत, ऋण का अलवा विप्रेषण लगायतका विक्तिय सेवाहरुमार्फत सदस्यहरुको आर्थिक सामाजिक र साँस्कृतिक बिकासका लागि प्रयासरत हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. को वेवसाईटमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछौ ।


संस्थाको आर्थिक तथा अन्य सामाजिक गतिविधिहरुको सूचना तथा जानकारीहरु सदस्यहरुमाझ प्रविधिको प्रयोगमार्फत समयसापेक्ष सरल र सहजरुपमा उपलब्ध गराउने उद्धेश्यका साथ बिकास गरिुएको यस वेवसाईट यहाँहरुबाट रचनात्मक सल्लाहा तथा सुझावहरु प्राप्त हुने अपेक्षा गर्दै संस्थागत विकासमा ऐक्यावद्धता प्रकट गरिदिनुहुन सम्पुर्ण सदस्य तथा शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछौ ।

 


 

Vision (परिकल्पना):

शुसासन र प्रविधिको उच्चतम प्रयोग गरी समुदायको सम्पुर्ण वित्तिय समाधानको साथै सदस्यहरुको सर्रवाङ्गीण विकासका लागी सबैको रोजाई हाम्रो सहयोगी ।

 


 

Mission (ध्येय):

सहकारी सिद्धान्त अनुरुप सदस्यको आर्थिक, सामाजिक र संस्कृतिक बिकासका लागी स्वस्थ्य प्रतिस्पर्धा बाट नबिनतम प्रविधि प्रयोग गरी शुसासन यूक्त दिगो वित्तीय सेवा प्रदान गर्ने ।

Parent Company

Quick Links

© 2026 Suchanaa. All Rights Reserved.