Directory Home / Directory
Hamro Super Saving and Credit Co-operative Ltd.
Bardaghat-2, Chisapani, Nawalparasi
Finance & Insurance
Office Info
Address Bardaghat-2, Chisapani, Nawalparasi

यस “हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लि.” एक सामाजिक र प्रतिष्ठित संस्था हो । समाजमा  छरिएर रहेको पूँजिलाई एकिकृत गरि समाजलाई समृद्धिको बाटोमा हिडाउनको लागि स्थापना भएको एक सहकारी हो । “सहकार्य संगसगै समृद्धि” भन्ने मूल नारालाई आत्मासाथ गरि शेयर सदस्यहरुको सेवामा  निरन्तर लागिरहेकोछ  । वि.स.२०६७ साल माघ २ गते स्थापित यस संस्था तिन वटा सहकारी संस्थाहरु साविक हाम्रो साकोस , साविक सुपर साकोस र एकता महिला साकोस मिलि बनेको संस्था हो । यस संस्था वि.स. २०७७ सालमा राष्ट्रिय सहकारी बैकबाट उत्कृष्ट कारोवार गर्ने संस्थाबाट र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संस्था लि. र नेपाल सरकारको सुपरीवेक्षणमा संचालित प्रोवेसन पुरस्कारबाट पनि २०७७ सालमा  र बर्दघाट न.पा.बाट पनि उत्कृष्ट सहकारीको रुपमा २०८० सालमा सम्मानित भएको संस्था हो । नीति, विधि र प्रविधिमा आधारित सामुदायिक सहकारी संस्था हो ।

Quick Links

© 2026 Suchanaa. All Rights Reserved.