Directory Home / Directory
Hanumannagar Kankalini Municipality
Hanumannagar, Saptari
Government
Office Info

स्थापना: २०७३
जम्मा वडा: १४
क्षेत्रफल: ११८.१९ बर्ग किमि

२०७८ जनगणना अनुसार (जम्मा घरधुरी: ८६८०, परिवार संख्या: १११३०, कुल जनसंख्या:५१९२६ )

पूर्व: सुनसरी जिल्ला र भारत
पश्चिम: तिलाठी कोइलाडी गा.पा, महादेवा गा.पा,
उत्तर: तिरहुत गा.पा, कञ्चनरूप नगरपालिका
दक्षिण: भारत

समावेश भएका साविक न.पा र गाविसहरू: हनुमाननगर योगिनीमाई न.पा, रमपुरा मल्हनिया, भारदह, पोर्ताहा र मधुवापुर गा.वि.स.

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.