Directory Home / Directory
Haripur Municipality
Haripur, Sarlahi
Government
Office Info
Address Haripur, Sarlahi
Email 2 info@haripurmun.gov.np

 यस हरिपुर नगरपालिका को स्थापना बि.स. २०७३ सालमा भएको हो | जम्मा ९ वटा वडा रहेको यस नगरपालिका ६६.८६ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ | ८,३५० घरधुरि रहेको यस नगरपालिकामा  जम्मा जनसंख्या ४३२३३ मध्ये महिला को सङ्ख्या २२,०९२ र पुरषको सङ्ख्या २१,१४१ रहेको छ | यस नगरपालिकाको पुर्वमा ईश्वरपुर न.पा. लालबन्दी न.पा. र चन्द्रनगर गाँउपालिका, पश्चिममा बागमती न.पा., उतरमा हरिवन न.पा. साथै दक्षिणमा कविलासी न.पा. र बरहथवा नगरपालिका रहेका छन् |

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.