Directory Home / Directory
Helambu Rural Municipality
Helambu-2, Sindhupalchowk
Government
Office Info
Address Helambu-2, Sindhupalchowk
Email 2 ito.helambumun@gmail.com

गाउँपालिकाबाट हरेक आ.व. को बजेट असार १० गते गाउँसभामा पेश भइ सो सभाबाट स्वीकृत हुने गर्दछ । वडा समितिबाट आएका वडागत योजनाहरु, गाउँपालिकाभित्रका विषयगत शाखाहरुबाट आएका राय सुझाव तथा प्रस्तावहरु, अन्य सरोकारवालाहरु (युवा क्लब/जेष्ठ नागरिक/महिलाहरु/शिक्षा,व्यवसायीहरु आदि सरोकारवालाहरु), योजना आवश्यकता र प्राथमिकता, आगामी आ.व.मा हुने खर्च अनुमान आदि सबै हिसाब गरी छलफल गरिन्छ । सो बजेटलाइ गाउँसभामा पेश गरिन्छ र गाउँसभाबाट सदस्यहरुसँगको छलफल पछि पारित गरिन्छ ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.