Directory Home / Directory
Hetauda Water Supply Management Board
Hetauda 2, Harikunja Road, Makawanpur
Utilities and Infrastructure
Office Info
Address Hetauda 2, Harikunja Road, Makawanpur
Email 2 hwsmboard@gmail.com

साविकमा खानेपानीको लागि हेटौंडा वडा नं. १ स्वर्गलोकमा स्थानीय ब्यक्तिहरुले निर्माण गरेको साधारण कुवा थियो । मानिसहरुले त्यही कुवाको पानीबाट खानेपानीको निर्वाह चलाएका थिए । पछि बस्ति बिस्तार भए संगै हेटौंडा २ त्रिभुवनराज पथको हाल तिरतिर धाराबाट पाईपको माध्यमबाट पानीको ब्यवस्थापन गरिएको थियो । हेटौडा बजारीकरण तर्फ लम्कदै थियो ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.