Directory Home / Directory
Ishanath Municipality
Auraiya, Rautahat
Government
Office Info
Address Auraiya, Rautahat

यस नगरपालिकाको नामाकारण वडा नं. ३ औरैया स्तिथ रहेको प्रशिद्ध ईशनाथ मठको नाम बाट ईशनाथ नगरपालिका नामकरण भएको देखिन्छ।

ईशनाथ नगरपालिकाको स्थापना: २०७३ सालमा भएको हो ।
यस नगरपालिका अन्तर्गत कुल ९ वडा वडामा विभाजित गरिएको हो ।
यस नगरपालिकाको कुल क्षेत्रफल: ३५.१७ ( वर्ग कि.मी.) मा फैलिएको देखिन्छ ।

यहाको हवापानी उष्ण प्रदेशीय छ ।
यस नगरपालिकामा साविको गा.वि.स.: बन्जरहा, डुमरीया पराेहा, औरैया, मठिया, जटहारा र जोकाहा लाई समावेश गरिएको देखिन्छ ।

Suchanaa Logo

Gwarko, Lalitpur

9851402025

info@suchanaa.com

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.