Directory Home / Directory
Jahada Rural Municipality
Laxminia - Majre, Jahda-5
Government
Office Info
Address Laxminia - Majre, Jahda-5
Email 2 jahadagaupalika@gmail.com

जाहदा गाउँपालिका नेपालको कोशी प्रदेश को मोरङ जिल्लामा अवस्थित छ । यस गाउँपालिकाको पूर्वमा धनपाल गाउँपालिका, पश्चिममा बिराटनगर महानगरपालिका, उत्तरमा कटहरी  गाउँपालिका र दक्षिणमा  भारत सँग सिमाना जोडिएको छ । भातिगन्ज, मझारे, जह्दा, बुधनगर, माहादेवकोल, पोखरिया मिलेर संयुक्त रुपमा जहदा गाउँपालिकाको निर्माण वि.सं २०७४ सालमा भएको हो । यस गाउँपालिकाभित्र जम्मा ७ वटा वडाहरु रहेका छन । यस गाउँपालिकाको कार्यालय लक्ष्मीनिय चौक स्थित (साबिक ५ नं वडा कार्यालय  भवनमा)  अवस्थित छ । ६२.३८ वर्ग कि. मि. क्षेत्रफल ओगटेको यस गाउँपालिकाको जनसंख्या वि.सं २०७४  को तथ्यांकनुसार  ४१,८१५ रहेको छ ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.