Directory Home / Directory
Jaleshwor Municipality
nagapalika road, Jaleshwar
Government
Office Info
Address nagapalika road, Jaleshwar

जलेश्वर नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको महोत्तरी जिल्लामा अवस्थित नगरपालिका हो। यो महोत्तरी जिल्लाको सदरमुकाम पनि हो। सात ग्रामीण बस्तीलाई गाभेर वि.सं. २०३९ वैशाख १५ गते नगर पञ्चायत घोषणा गरिएको थियो। सिङ्गो जनकपुर भेगकै प्रसिद्ध तीर्थस्थल रहेको जलेश्वरनाथ महादेवको नाउँले उक्त ठाउँको नामकरण भएको हो। जिल्लाका एकडारा गाउँपालिका भन्दा पूर्व, मटिहानी नगरपालिका भन्दा पश्चिम, मित्रराष्ट्र भारतको सीतामढी जिल्ला अर्थात् भारतसँगको साँध दशगजादेखि उत्तर एवं महोत्तरी देखि दक्षिण चार किल्लामा अवस्थित नगरको क्षेत्रफल ४४ दशमलव २६ वर्ग कि.मी.छ। नगरमा १८ साबिक वडा हाल १२ वडा छ।जलेश्वर नगरपालिकाको  कुल जनसंख्या ५८५४९ छन्। जलेश्वर नगरपालिकामा समाबेश भएका साबिक गा.वि.स.पिगौना,नैंन्ही र पर्सा पतैली छन। खासै ठूलो व्यापारिक कारोवार नरहेको जलेश्वर बजारको व्यापारिक सम्बन्ध जनकपुर र सीमावर्ती भारतीय बजार सीतामढीसँग रहेको छ।

Suchanaa Logo

Gwarko, Lalitpur

9851402025

info@suchanaa.com

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.