झिमरुक गाउँपालिकाको समृद्धिको आधार: व्यवसायिक कृषि, पर्यटन तथा वाणिज्य, सुरक्षित आवास र पूर्वाधार" भन्ने दीर्घकालिन सोचका साथ यस गाउँपालिकाले योजनाबद्ध विकासलाई अगाडि बढाइ रहेको छ । आ.व. २०७४/७५ मा पाचँ वर्षे आवधिक विकास योजना (आ.ब. २०७५/७६-२०७९/८०) तर्जुमा भएको छ जुन आ.व. २०७५/७६ देखि कार्यान्यवनमा आउने छ । महिला, गरिव तथा वञ्चितिकरणमा परेका वर्गलाई विषेश प्राथमिकता दिदै समन्यायमा आधारित विकासलाई आत्मसाथ गर्दै कार्यसम्पादन गरिइएको छ ।
© 2025 Suchanaa. All Rights Reserved.