Jhimruk Rural Municipality Home / Directory
Jhimruk Rural Municipality
Bhyagute
Education & Training
Office Info
Address Bhyagute
Email 2 jhimrukmun@gmail.com

झिमरुक गाउँपालिकाको समृद्धिको आधार: व्यवसायिक कृषि, पर्यटन तथा वाणिज्य, सुरक्षित आवास र पूर्वाधार" भन्ने दीर्घकालिन सोचका साथ यस गाउँपालिकाले योजनाबद्ध विकासलाई अगाडि बढाइ रहेको छ । आ.व. २०७४/७५ मा पाचँ वर्षे आवधिक विकास योजना (आ.ब. २०७५/७६-२०७९/८०) तर्जुमा भएको छ जुन आ.व. २०७५/७६ देखि​ कार्यान्यवनमा आउने छ । महिला, गरिव तथा वञ्‍चितिकरणमा परेका वर्गलाई विषेश प्राथमिकता दिदै समन्यायमा आधारित विकासलाई आत्मसाथ गर्दै कार्यसम्पादन गरिइएको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.