Directory Home / Directory
Kaike Rural Municipality
Sahartara Bagar-02, Dolpa
Government
Office Info
Address Sahartara Bagar-02, Dolpa
Website kaikemun.gov.np
Email 2 ito.kaikemun@gmail.com
Email 3 smydream77@gmail.com

काईके गाउँपालिका साबिकको शहरतारा र लावन गाविसको एकता बाट वर्तमान काईके गाउँपालिका को २०७३ मा यसको स्थापाना भयको हो l हाल गाउँपालिकाको कार्यालय काईके-२ शहरतारा बगर डोल्पामा रहेको छ l यो काईके गाउँपालिका जिल्ला सदरमुकाम दुनै बजार, देखी २४  किलोमिटर पूर्वी क्षेत्र मा रहेको छ l यो नेपालको पछिल्लो बदलिदो संरचना अनुरुप कर्णाली प्रदेशको हिमालि क्षे्त्रमा पर्ने डोल्पा जिल्ला राजनैतिक वा प्रशासनिक ढंगले ८ वटा स्थानीय निकायहरु जसमध्य २ वटा नगरपालिका र ६ वटा गाउँपलिका हरुमा विभाजन गरियको छ | काईके गाउँपलिका जिल्लाको  पूर्वी   क्षेत्रको रमणीय स्थानमा अबस्थित प्राकृतिक तथा भौतिक, सास्किर्तिक श्रोत सम्पन्न गाउँपालिका हो l हाल यस गाउँपालिका को अध्यक्ष श्री अंगद कुमार राना, उपाध्यक्ष श्री निमा बुढा, प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत श्री सम्झना पराजुली र सूचना प्रविधि शाखामा कार्यरत श्री सत्यराज शाही हुनुहुन्छ। २०६८ को जनगणना अनुसार काईके गाउँ पालिका को जम्मा जनसंख्या ३५७६ रहेको छ l जस मा महिला को जनसंख्या १९१९ र पुरुषको जनसंख्या १६५७ रहेको छ भने, २०७८ को जनगणना अनुसार काईके गाउँपालिकाको जम्मा जनसंख्या ३९६५ रहेको छ l जसमा महिलाको जनसंख्या २११३ र पुरुषको जनसंख्या १८५२ रहेको छ l २०७८ को जनगणना अनुसार यस काईके गाउँपालिकाको ७ वटै वडाको जनसंख्याको विवरण निम्नानुसार रहेको छ ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.