Directory Home / Directory
Kakani Rural Municipality
Ranipauwa, Nuwakot
Government
Office Info
Address Ranipauwa, Nuwakot
Email 2 ito.kakanimun@gmail.com

ककनी गाउँपालिका नुवाकोट जिल्लामा अवस्थित बागमती प्रदेश अन्तर्गतको एक पहाडी गाउँपालिका हो। जुन समुन्द्र सतहदेखि १८२८ मि. को उचाईमा रहेको छ। यस गाउँपालिका २७°२५'७" उत्तरी अक्षांस र ८५°२४'६" पूर्वी देशान्तर अवस्थित छ। यस गाउँपालिकाको पूर्वतर्फ काठमाडौं उपत्यका र शिवपुरी गाउँपालिका पश्चिमतर्फ बेलकोटगढी नगरपालिका र उत्तरतर्फ लिखु गाउँपालिका र दक्षिणतर्फ धादिङ्ग जिल्लाको धुनीबेशी नगरपालिका पर्दछ ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.