Khani Khola Rural Municipality Home / Directory
Khani Khola Rural Municipality
Salmechakal, Kavrepalanchowk
Government
Office Info
Address Salmechakal, Kavrepalanchowk
Phone
Not available
Email 2 ito.khanikholaruralmun@gmail.com

यस काभ्रे जिल्ला खानीखोला गाउँपालिका साविक ७ वोटा वडा (फलामेटर-१, फलामेटर-२, डाँडागाउँ-३, डाँडागाउँ-४, सल्मेचाकल-५,साल्धरा-६, मिल्चे-७) गरि पवित्र खानीखोलाको नामवाट खानीखोला गाउँपालिका घोषणा गरिएको हो । आधुनिक नेपालको सन्दर्भमा चर्चा गर्दा काभ्रेको डाँडापरि भनेर चिनिने तराई झर्दा चाकलको नामले पहिचान बनाएको पूर्वमा महाभारत गाउँपालिका पश्चिममा महांकाल गाउँपालिका उत्तरमा वेथान गाउँपालिका र दक्षिणमा वागमती गाउँपालिकाको विच भागमा रहेको यस खानीखोला गाउँपालिका राजधानीबाट १२५ कि.मी.को दुरीमा अवस्थित एउटा शितल, शान्त, प्रदुषणरहित, हरियालीयुक्त खानीखोलाले घेरिएको वस्ती/गाउँ भनेर चिनिन्छ ।

२०६८ को जनगणनामा १४,३९८ जनसंख्या रहेको र १३२ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएर सबै प्रकारको प्राकृतिक विविधता बोकेको यस गाउँपालिका एतिहासिक र पर्यटकीय आधारमा एउटा निकै नमुनाको रुपमा चिनियको पाहिन्छ । गाउँपालिका अन्तर्गत रहेका चुनौतिहरुलाई पन्छाउदै यस खानीखोला गाउँपालिका विकासको बाटो तिर तिब्र रुपमा लम्किरहेको पहिन्छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.