Directory Home / Directory
Khathekhola Rural Municipality
bihukot, Baglung
Government
Office Info
Address bihukot, Baglung
Email 2 ito.kathekholamun@gmail.com

गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक काठेखोला गाउँपालिका साविकका ८ गा.वि.स हरु ( पाला (१-५), सिगाना (६),  भिमपोखरा, धम्जा, तंग्राम, बिहुँकोट, रेश र लेखानी) मिलेर ८ वटा वडाको एउटा गाउँपालिका बनेको छ । मध्यपहाडी लोकमार्ग यस गाउँपालिकाको मध्य भाग बाट गएको र बागलुङ जिल्लाको सदरमुकाम बाट पनि नजिक रहेको छ । 

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.