Directory Home / Directory
Krishnapur Municipality
None
Government
Office Info
Address Not available
Email 2 info@krishnapurmun.gov.np
Audio Notice Board 1618-099-412046
Krishnapur Ambulance 9865576007
Krishnapur Health Post 099-412017

कृष्णपुर नगरपालिका एक सुन्दर र प्राकृतिक सुन्दरताले भरिपूर्ण नगरपालिका हो । कृष्णपुर नगरपालिका नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७२/०५/३१ गतेको निर्णय अनुसार नगरपालिका घोषणा भएको हो । कञ्चनपुर जिल्लाको पुर्वी सिमानामा रहेको साविक कृष्णपुर नगरपालिका, साविक रैकवार विचवा गा.वि.स र साविक देखतभुलि गा.वि.स वार्ड नं. ९ को क्षेत्रफल भित्र पर्ने सम्पूर्ण क्षेत्र कृष्णपुर नगरपालिका हो । वि.सं. २०७८ को जनगणा अनुसार यस नगरपालिकामा १५,१११ घरधुरी र ७१,५०० जनसंख्या रहेको छ ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.