Directory Home / Directory
Laxminiya Rural Municipality
Laxminiya bazar, Dhanusha
Government
Office Info
Address Laxminiya bazar, Dhanusha
Ambulance No. 9854080114

यो गाउँपालिका मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लामा पर्दछ । धनुषा जिल्लामा १ उपमहानगरपालिका, ११ नगरपालिका र ६ गाउँपालिका गरि  १८ स्थानीय तह मध्ये लक्ष्मीनियाँ  गाउँपालिका एक हो । साविकका ३ वटा गाविसहरु समावेश गरी बनेको यस गाउँपालिकामा ७ वटा वडाहरु रहेका छन् । गाउँपालिकाको उत्तरमा बटेश्वर गाउँपालिका र छिरेश्वर नगरपालिका,दक्षिनमा जनकपुर उपमहानगरपालिका, पुर्वमा मिथिला बिहारी नगरपालिका र  पश्चिममा भंगहा नगरपालिका छ । यस गाउँपालिकाको कुल क्षेत्रफल ३०.६६ वर्ग किमी रहेको छ । यस गाउँपालिकाको कुल जनसंख्या ३१८८१ ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.