Mahila Milan Saving and Credit Co-operative Society Ltd. Home / Directory
Mahila Milan Saving and Credit Co-operative Society Ltd.
Padampokhari-13, Hetauda SMC, Makwanpur, Bagmati
Finance & Insurance
Address Padampokhari-13, Hetauda SMC, Makwanpur, Bagmati
PAN No. 304603288
Reg. No. 3/243(239)/057/058

महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड को स्थापना २०५५/०६/२८ मा ५६ सदस्यहरुको पहलमा १३ सदस्यीय तदर्थ समितिको गठन र संस्थागत प्रक्रियाबाट भएको हो। यस संस्थाको मुख्य उद्देश्य महिला दिदीबहिनीलाई आर्थिक र सामाजिक रूपमा सबल बनाउनु हो।  सुरुवातमा प्लान इन्टरनेशनलको सहयोगमा विभिन्न महिला समूहहरूको गठन र प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो। त्यसक्रममा बचत संकलनको प्रक्रियासमेत शुरु गरी २०५८/०१/०४ मासहकारीको रूपमा दर्ता गरियो।


संस्थाले महिलाहरूको सीप क्षमता र व्यक्तित्व विकासको लागि विभिन्न तालिम, सेमिनार र गोष्ठीहरू आयोजना गर्दै आएको छ। यस क्रममा, महिलाहरूको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन आएको छ र समुदायको विकासमा योगदान पुर्याएको छ।


संस्थाले २०६१/१०/२६ मा आफ्नो उद्देश्यलाई अझ स्पष्ट र प्रभावकारी बनाउनका लागि लघुवित्त कार्यक्रमलाई एकल उद्देश्यीय सहकारीमा परिणत गर्यो र हाल यो कार्यक्रम मकवानपुर जिल्लामा मात्र नभएर समग्र नेपालमा सफलतापूर्वक संचालन भइरहेको छ।


संस्था नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघसँग गुणस्तर सुनिश्चितता कार्यक्रमअनुसार २०७४ सालमा तेस्रो पटक, २०७५, २०७६ र २०७७ मा प्रोवेशन ब्राण्ड नविकरण गर्न सफल भएको छ।

 

हाम्रो आगामी लक्ष्य भनेको सदस्यहरूको सेवामा प्रविधि मैत्री र छिटो सेवाहरू उपलब्ध गराउनु हो, जसले गर्दा हामी एक सुरक्षित, स्वस्थ र दिगो वित्तीय सहकारी संस्था बन्न सक्षम हुनेछौं।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.