Directory Home / Directory
Mangala Rural Municipality
Babiyachaur, Myagdi
Government
Office Info
Address Babiyachaur, Myagdi
Email 2 mangalarumun1127@gmail.com

नेपालको करिब मध्ये भागमा पर्ने गण्डकी प्रदेशको जिल्ला म्याग्दी १ वटा नगरपालिका र ५ वटा गाउँपालिका मिलेर बनेको छ । यसै अन्तर्गतको एक गाउँपालिका मंगला गाउँपालिका हो । यो गाउँपालिका साविकका ४ वटा गा.वि.स. अर्मन, कुहुँ, बरंजा, बाबियाचौर र दरवाङ्ग गा.वि.स. को वडा नं. ४ अर्थात ३७ वटा मिलेर बनेको छ । यसको सिमाना पूर्व: बेनी नगरपालिका, पश्चिम: मालिका गाउँपालिका, दक्षिण: बाग्लुङ्ग जिल्लाको काँठेखोला र ताराखोला गाउँपालिका र उत्तर: मालिका र रघुगंगा गाउँपालिका रहेको छ । यसको क्षेत्रफल ८८.८४ वर्ग कि.मि. र जनसंख्या १४६८८ रहेको छ ।

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.