शहर देखि गाउ, विकसित देखि अति ग्रामिण क्षेत्रसम्म छरीएर रहेका सम्पूर्ण महिलाहरुलाई शिक्षाको ज्योति प्रदान गरी आत्मनिर्भर जीवन निर्वाह गर्न सक्ने क्षमतावान बनाउने पवित्र उद्देश्यका साथ त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई बि.ए. र बि.बि.एस. कार्यकम सञ्चालन गर्ने गरी २०६४ साल भदौ २२ गते वरिष्ठ महिला तथा तत्कालिन उपप्रधान तथा परराष्ट्रमन्त्री साहना प्रधानद्धारा उदघाटन गरी भीमसेनगोला, मध्य वानेश्वर, काठमाडौं स्थित यस मोडर्न कन्या मल्टिपल कलेज को स्थापना भएको हो । असल पुस्ता निर्माण : हाम्रो अभियान अर्न्तगत हामि पहिल्लो सोह्र बर्ष देखि अनवरीत सञ्चालित छौ ।
मोडर्न कन्या मल्टिपल कलेजका विशेषताहरु :
© 2026 Suchanaa. All Rights Reserved.