Modern Kanya Multiple College Home / Directory
Modern Kanya Multiple College
Bhimsengola, Baneshwor, Kathmandu MC, Kathmandu, Bagmati
Education & Training
Address Bhimsengola, Baneshwor, Kathmandu MC, Kathmandu, Bagmati

शहर देखि गाउ, विकसित देखि अति ग्रामिण क्षेत्रसम्म छरीएर रहेका सम्पूर्ण महिलाहरुलाई शिक्षाको ज्योति प्रदान गरी आत्मनिर्भर जीवन निर्वाह गर्न सक्ने क्षमतावान बनाउने पवित्र उद्देश्यका साथ त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई बि.ए. र बि.बि.एस. कार्यकम सञ्चालन गर्ने गरी २०६४ साल भदौ २२ गते वरिष्ठ महिला तथा तत्कालिन उपप्रधान तथा परराष्ट्रमन्त्री साहना प्रधानद्धारा उदघाटन गरी भीमसेनगोला, मध्य वानेश्वर, काठमाडौं स्थित यस मोडर्न कन्या मल्टिपल कलेज को स्थापना भएको हो । असल पुस्ता निर्माण : हाम्रो अभियान अर्न्तगत हामि पहिल्लो सोह्र बर्ष देखि अनवरीत सञ्चालित छौ ।

 


 

मोडर्न कन्या मल्टिपल कलेजका विशेषताहरु :

  • नियमित पठन पाठन र आन्तरिक परीक्षाको व्यवस्था ।
  • अंग्रेजी र नेपाली माध्यमका अलग अलग कक्षाको व्यवस्था ।
  • अनुभवी र दक्ष प्राध्यापकहरुबाट पठन पाठन गराईने ।
  • थोरै शुल्क, उत्कृष्ठ पठन पाठन ।
  • कक्षा ११/१२ र बि.ए. बि.बि.एस. कार्यकम अलग अलग भवनमा सञ्चालित ।
  • छात्राबास, पुस्तकालय र क्यान्टिनको व्यवस्था ।
  • अन्तरक्रिया, गोष्ठी, सेमिनारको व्यवस्था ।
  • गेस्ट लेक्चर, केस स्टडी, ग्रुप डिस्कसन, प्रोजेक्ट वर्कको व्यवस्था ।
  • शैक्षिक, औद्योगिक, पुरातात्विक भ्रमण र वनभोजको व्यवस्था ।
  • जेहेन्दार तथा मेहनति बिद्यार्थीहरुका लागि प्रयाप्त छात्रवृत्तिको व्यवस्था ।
  • कमजोर बिद्यार्थीहरुका लागि अतिरिक्त कक्षाको व्यवस्था ।
  • उत्कृष्ट नजिताका साथ अनुशासन र व्यवहारिकतालाई विशेष प्राथमिकता ।
Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.