Directory Home / Directory
Modi Rural Municipality
Patichaur, Parbat
Government
Office Info
Address Patichaur, Parbat
Website modimun.gov.np

मोदी गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लामा पर्दछ । नेपाल सरकारको मितिः २०७३/११/२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिलका अन्तर्गत साविकका भुकताङ्ले,  देउपुर, देउराली, क्याङ, बाजुङ, तिलाहार,  राम्जादेउराली र चित्रे गा.वि.स. का  पर्दछन् । यो गाउँपालिकामा जम्मा ८ वडा वडाहरू रहेका छन् । यसको कूल क्षेत्रफल १४३.५९ वर्ग किलोमिटर रहेको छ भने राष्ट्रिय जनणना २०७८ अनुसार कूल जनसंख्या १८७९४  रहेको छ । जसमा पुरुष ८८५३ र महिला ९९४१ रहेको छ । यस गाउँपालिकाको पूर्वमा  कास्की जिल्ला, पश्चिममा कुश्मा नगरपालिका र जलजला गाउँपालिका, उत्तरमा म्याग्दी र कास्की जिल्ला र दक्षिणमा कुश्मा नगरपालिका अवस्थित छ । यस गाउँपालिकाको केन्द्र पातिचौर वजारमा अवस्थित छ । 

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.